काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ कम्पनीको १५ लाख ३२ हजार ७७८ कित्ता सेयर सुचिकृत भएको छ । सेयर सुचिकृत हुनेमा नेपाल एग्रो लघुवित्त वित्तीय संस्था र गणपति माइक्रोफाइनान्स वित्तीय संस्था रहेको छ।
नेप्सेमा नेपाल एग्रो लघुवित्तको ४ लाख ९७ हजार ७७८ कित्ता सेयर र गणपति माइक्रोफाइनान्सको १० लाख ३५ हजार कित्ता सेयर सूचीकृत भएको छ।
यी दुवै लघुवित्तले आफ्नो चुक्ता पुँजीका आधारमा कायम भएको सेयर सूचीकृत गराएका हुन् । उक्त सेयरमा हालै बिक्री भएको आइपीओ पनि समेटिएको छ । यी दुवै लघुवित्तको सेयर कारोबार आइतबार (जेठ ५ गते) देखि खुला हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्