नेरुडे लघुवित्तमा रोजगारीको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित) अर्थ सरोकार २४ बैशाख २०७६, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं – नेरुडे लघुवित्त वित्तीय संस्थामा जागिर खुल्ला भएको छ । संस्थाले चार्टर्ड अकाउन्टेन्टका र कम्युटर असिसटेन्ट पदका कर्मचारीको माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले २१ मे भित्र आवेदन दिईसक्नुपर्ने छ । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !