- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेडमा जागिर खुल्ला भएको छ । बैंकले म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असिस्टेन्ट पदका लागि ३०० जना कर्मचारी माग गरे छ ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मे १९ तारिक भित्र आवेदन दिईसक्नुपर्ने छ । थप जानकारीको लागि बैंकमा सम्पर्क राख्नुहोला ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्