काठमाडौँ- एनएलजी इन्स्योरेन्स कम्पनी लि.ले आफ्नो बार्षिक साधारणसभा जेठ १४ गते मंगलबार गर्ने भएको छ । बैशाख २० गते बसेको सञ्चालक समितिले २७२औं बैठकबाट कम्पनीले चुक्ता पुँजी वृद्धि गर्ने, हालको चुक्ता पुँजीको १०:६ अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताब साधारण सभामा पेस गर्ने भएको छ। सभा प्रयोजनको लागि जेठ ६ गते १ दिनको लागि बुक क्लोज गर्ने भएको छ।
हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई बार्षिक साधारणसभा सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्