काठमाडौँ – एनएलजी इन्स्योरेन्स कम्पनी लि.ले कर्मचारी माग गरेको छ । कम्पनीले केही संख्यामा व्यवस्थापकीय तहका लागि कर्मचारी मागेको हो । स्नातक उतीर्ण गरी बीमा क्षेत्रमा कम्तीमा आठ वर्षका बैंकिङ क्षेत्रमा कम्तीमा १२ वर्ष काम गरेको अनुभव भएका नेपाली नागरिकलाई आवेदन दिन आह्वान गरिएको छ । आवेदन यही साताभित्र दिइसक्नुपर्नेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्