एनएमबि माइक्रोफाइनान्समा कर्मचारीको आवश्यकता, एसएलसी पास भएकाले पनि आवेदन दिन पाउने ! अर्थ सरोकार १३ जेष्ठ २०७६, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं – एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थामा जागिर खुल्ला भएको छ । संस्थाले प्रशिक्षार्थीका लागि केही कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले ज्येष्ठ १८ गते कार्यलय समय भित्र आवेदन दिन सकिने छ । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !