काठमाडौं – पाँचथर पावर कम्पनीको सेयर कारोबार खुल्ला भएको छ । नेप्सेमा पाँचथरको पहिलो सेयर कारोबार लागि प्रतिकित्ता २६० रुपैयाँमा भएको छ । पाँचथरले सेयर कारोबारका लागि ‘पीपीसीएल’ संकेत पाएको छ ।
कम्पनीले फागुन १३ देखि १७ गतेसम्म कुल १७ लाख ५० हजार २५० कित्ता सेयर बिक्री गरेको थियो । यसमा न्यूनतम २० कित्तासम्म आवेदन दिने सबैले २० कित्ता नै सेयर पाएका थिए । यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० कित्तासम्म सेयर पाएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्