
लाष्ट रिमाइन्डर :
कम्पनी : प्राइम कमर्सियल बैंक
लाभांश : १६% बोनस सेयर
बुक क्लोज : जेठ ९ गते, बिहिबार
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (जेठ ८ गते, बुधबार)
विशेष साधारण सभा : जेठ २६ गते
विवरण :
प्राइम कमर्सियल बैंकको १६% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले बुक क्लोज जेठ ९ गतेदेखि साधारण सभा हुने दिनसम्म गर्ने भएको छ ।
पेस हुने प्रस्तावहरु :
१६% बोनस सेयर दिने
वार्षिक प्रतिवेदनमा छलफल हुने
नाफा नोक्सान हिसाबकिताब लगायतका एजेन्डा पनि छलफल हुने
सभा हुने स्थान र समय :
नेपाल एकेडमी, कमलादी, काठमाडौंमा बिहान १० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ३ करोड ३२ लाख ९९ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ९ अर्ब ३१ करोड ८६ लाख २६ हजार ८४० रुपैयाँ पुग्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्