×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम कमर्सियल बैंकको १६% बोनस सेयर सुरक्षित गर्न कहिलेसम्म बन्ने सेयरधनी ? कहिले हुँदैछ साधारणसभा ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्राइम कमर्सियल बैंकको १६% बोनस सेयर सुरक्षित गर्न कहिलेसम्म बन्ने सेयरधनी ? कहिले हुँदैछ साधारणसभा ?

६ जेष्ठ २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रिमाइन्डर : 
कम्पनी : प्राइम कमर्सियल बैंक
लाभांश : १६% बोनस सेयर
बुक क्लोज :  जेठ ९ गते, बिहिबार
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : जेठ ८ गते, बुधबार 
विशेष साधारण सभा : जेठ २६ गते
विवरण :
प्राइम कमर्सियल बैंकको १६% बोनस सेयर सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ । बैंकले बुक क्लोज  जेठ ९ गतेदेखि साधारण सभा हुने दिनसम्म गर्ने भएको छ ।

पेस हुने प्रस्तावहरु :

१६% बोनस सेयर दिने 
वार्षिक प्रतिवेदनमा छलफल हुने
नाफा नोक्सान हिसाबकिताब लगायतका एजेन्डा पनि छलफल हुने 
सभा हुने स्थान र समय :
नेपाल एकेडमी, कमलादी, काठमाडौंमा बिहान १० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ३ करोड ३२ लाख ९९ हजार रुपैयाँ
 बोनसपछि चुक्ता पुँजी : ९ अर्ब ३१ करोड ८६ लाख २६ हजार ८४० रुपैयाँ पुग्ने
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी