काठमाडौँ – प्रोग्रेशिभ फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा विशाल हुमागाई पुन: नियुक्त भएका छन् । हुमागाईको यो दोस्रो कार्यकाल हो ।
कम्पनीको आइतबार बसेको सञ्चालक समितिको ४१९औं बैठकले आगामी जेष्ठ ७ गते देखि लागु हुने गरि हुमागाईँलाई आगामी चार वर्षका लागि सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्