अर्थ सरोकार २९ बैशाख २०७६, आईतवार अर्थ सरोकार २९ बैशाख २०७६, आईतवार काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतबार एसबिआई बैंक लि.को बोनस सेयर सुचिकृत भएको छ। बैंकको ४० लाख २३ हजार ४५२.६३ कित्ता बोनस सेयर सुचिकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस्