काठमाडौँ – सान्जेन हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आइपीओ बाँडफाँट भएको छ । बिक्रि प्रबन्धक नागरिक लगानी कोषले बिहिबार आइपिओ बाँडफाँट गरेको हो । सान्जेनका लगानीकर्ताले अधिकतम २० कित्तासम्म सेयर पाउने भएका छन् ।
सान्जेन जलविद्युत कम्पनीको आइपीओमा ३ लाख ४ हजार जनाले १ करोड ४१ लाख कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले कुल ५४ लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गरको हो । आफ्नो नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्