एजिएम नोटिस :
कम्पनी : शुभम् पावर कम्पनी
इभेन्ट : साधारण सभा
हुने दिन : जेठ २५ गते
विवरण :
शुभम् पावर कम्पनीले जेठ २५ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाब र नगद प्रवाहमा छलफल हुने भएको छ । यस्तै, लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।
पेस हुने प्रस्तावहरु :
२०७४/७५ को वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाब र नगद प्रवाहमा छलफल हुने
लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
हुने स्थान र समय :
शुभमको रजिष्टर्ड कार्यालय, अनामनगर काठमाडौंमा बिहान ११ बजे
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्