स्पर्श लघुवित्त वित्तीय संस्थाको आइपिओ नेप्सेमा सूचिकृत अर्थ सरोकार २२ बैशाख २०७६, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा स्पर्श लघुवित्त वित्तीय संस्थाको आइपिओ सूचिकृत भएको छ । आइतबार संस्थाको ८ लाख २९ हजार ६३० कित्ता आईपीओ सूचिकृत भएको हो । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !