×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१६.७१ अंकले घट्यो बजार, कारोबार ६५ करोडमाथि

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

१६.७१ अंकले घट्यो बजार, कारोबार ६५ करोडमाथि

Artha Sarokar

२२ बैशाख २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार १६.७१ अंकले घटेर १२७७.६८ विन्दुमा आइपुगेको छ । कुल ६५ करोड ३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: पिआरभियुर शिवमले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी