Skip to content
LAXMI SUNRISE BANK

५.०८ अंकले घट्यो बजार, कारोबार ९३ करोड २६ लाख माथि

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको पाँचौ दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार ५.०८ अंकले घटेर १३१४.५५ विन्दुमा आइपुगेको छ । कुल ९३ करोड २६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार अपरले गरेको छ भने त्यसपछि क्रमश: एचडिएल र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK