Skip to content
LAXMI SUNRISE BANK

सेयर बजारमा सामान्य करेक्सन, २.२९ अंकले घट्यो बजार

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार २.२९ अंकले घटेर १३१८.७१ विन्दुमा आइपुगेको छ । कुल ९४ करोड ७६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार शिवमले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एनसिसिबीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK