काठमाडौँ – सनराइज बैंकमा जागिर खुल्ला भएको छ । बैंकले म्यानेजमेन्ट ट्रेनी पदका लागि केही कर्मचारीको माग गरेको हो । बैंकले विभिन्न शाखा कार्यलय तथा ७ वटै प्रादेशिक कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मे १५ भित्र आवेदन दिईसक्नुपर्ने छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्