×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वाभिमान माइक्रोफाइनान्सको ४ लाख ६३ हजार ३०० कित्ता आइपिओ वैशाख २७ देखि आउँदै, कहाँ जाने भर्न ?

PRIME CA

स्वाभिमान माइक्रोफाइनान्सको ४ लाख ६३ हजार ३०० कित्ता आइपिओ वैशाख २७ देखि आउँदै, कहाँ जाने भर्न ?

१९ बैशाख २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

आइपिओ नोटिस :
कम्पनी : स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्था
खुला हुने मिति : शुक्रबार, वैशाख २७ गते
भर्ने अन्तिम मिति : वैशाख ३१ गते 
कित्ता : ४ लाख ६३ हजार ३०० कित्ता
प्रति कित्ता मूल्य : १०० 
न्यूनतम कित्ता : १० कित्ता 
अधिकतम कित्ता : ५ हजार कित्ता 
विवरण : 
स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले वैशाख २७ गतेबाट साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । स्वाभिमानले १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आइपीओ बिक्री गर्न लागेको हो । 
कुल आइपीओमध्ये ३ हजार ९३ कित्ता कम्पनीका कर्मचारीलाई र ९ हजार ९३० कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बाँकी १ लाख ८५ हजार ५८७ कित्ता सेयरमा सर्वसाधारणले ओवदन गर्न सक्नेछन् । 
आवेदन दिन सकिने शाखाहरु :
सिद्धार्थ क्यापिटल, काठमाडौँ
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
कम्पनी प्रोफाइल 
चुक्ता पुँजी : ४ करोड २० लाख रुपैयाँ
आइपीओपछि चुक्ता पुँजी : ६ करोड रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: