
२० कित्ता भन्दा बढीका लागि आवेदन दिएका ७ जनाले भने ११ कित्ताका दरले सेयर पाएका हुन् । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार ३ लाख २७ हजार ४ सय ८६ जनाले आवेदन दिएकामा २३० जनाको आवेदन रद्द भएको छ । स्वाभिमानले वैशाख २७ देखि वैशाख ३१ गतेसम्म आइपीओ खुला गरेको थियो ।