×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वाभिमान माइक्रोफाइनान्सको आइपीओ बाँडफाँट, कतिले पाए सेयर ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

स्वाभिमान माइक्रोफाइनान्सको आइपीओ बाँडफाँट, कतिले पाए सेयर ?

Artha Sarokar

५ जेष्ठ २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाको १ लाख ८० हजार कित्ता आइपीओ आइतबार बाँडफाँट भएको छ । उक्त आइपीओ बाँडफाँटमा कुल १८ हजार ५ सय ५८ जनाले सेयर हात पारेका छन् । उनीहरुले १० कित्ताका दरले सेयर पाएका हुन् । यता, ७ जनाले भने ११ कित्ताका दरले सेयर पाएका छन् ।
२० कित्ता भन्दा बढीका लागि आवेदन दिएका ७ जनाले भने ११ कित्ताका दरले सेयर पाएका हुन् । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार ३ लाख २७ हजार ४ सय ८६ जनाले आवेदन दिएकामा २३० जनाको आवेदन रद्द भएको छ । स्वाभिमानले वैशाख २७ देखि वैशाख ३१ गतेसम्म आइपीओ खुला गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी