काठमाडौं – स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाको १ लाख ८० हजार कित्ता आइपीओ आइतबार (जेठ ५ गते) बाँडफाँट हुने भएको छ । उक्त आइपिओ बाँडफाँट सिद्धार्थ क्यापिटलको केन्द्रीय कार्यालय नारायणचौर नक्सालमा आइतबार बिहान १० बजे हुने भएको छ ।
संस्थाको आइपिओमा २ लाख ६४ हजार २८६ जना लगानीकर्ताले ६० लाख ४५ हजार ५५० कित्ताका लागि आवेदन परेको छ । कुल आवेदकमध्ये १८ हजार ५८० जनाले १० कित्ता र ५ जनाले ११ कित्ता सेयर पाउने देखिन्छ । ९२.९७% आवेदकको हात खाली हुने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्