×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आयो कडा नियम ! सेवा वा वस्तु खरिद गर्दा भ्याट बिल नलिए, नलिने र नदिने दुवैलाई जरिवाना ! #NepalBudget76

PRIME CA

आयो कडा नियम ! सेवा वा वस्तु खरिद गर्दा भ्याट बिल नलिए, नलिने र नदिने दुवैलाई जरिवाना ! #NepalBudget76

१६ जेष्ठ २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । तपाईंले कुनै समान किन्नुभयो । मानौँ, ‘मलाई भ्याट बिल चाहिन्न, सस्तो गरिदिनुहोस्’ भन्नुभयो तपाईंले । र समान किन्नुभयो । यस्तो धेरैले गर्ने गरेका छन् । बेच्नेले पनि स्टक मिलाउन पनि मिल्ने र सेल्स देखाउनु पनि नपर्ने हुनाले यस्तो काम गर्छन् । तर यस्तो काम गरेको ठहरिएमा अवभने जरिवाना तिर्नुपर्ने भएको छ ।
साउन १ गतेदेखि लागु हुने नियममा अव यसरी भ्याट बिल नलिएकामा एक पटकको १००० र नदिएमा एक पटकको १० हजार रुपैयाँ तिर्नुपर्ने भएको छ ।
सजग रहनुहोला ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: