
काठमाडौं। अर्थमन्त्री युवराज खतिवडाले संसदमा बजेट प्रस्तु गरिरहेका छन् । यसैबीच सरकारले व्यक्तिगत आयकरको स्ल्याबमा परिवर्तन गरेको छ ।
व्यक्तिगत आयकरमा यसअघि ३ लाख ५० हजार रुपैयाँसम्म कर नलाग्ने व्यवस्थालाई बढाएर ४ लाख बनाइएको छ।यसैगरी दम्पत्तीतर्फको कर नलाग्ने रकमको सीमा ४ लाख रुपैयाँको सीमालाई बढाएर ४ लाख ५० हजार बनाइएको छ। करको दर भने यथावत राखिएको छ ।
यो अपेक्षा धेरै करदाताले गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्