
काठमाडौँ । को बन्छ करोडपतिमा राजीव जैनले एक करोड रुपैयाँ जितेका छन् । उनी यो संस्करणका पहिलो करोडपति हुन् । २००७ सालको प्रजातन्त्र पछिको पहिलो ऐतिहासिक चुनाव कहिले घोषणा गरिएको थियो ? भन्ने प्रश्नको उत्तर मिलाएर उनी करोडपति बनेका हुन् । दिइएका ४ अप्सनमध्ये पहिलो अप्सनलाई चुनेका उनले अन्तत: एक करोड रुपैयाँ जितेका हुन् ।एक करोड रुपैयाँ जितिसकेपछि उनी त्यो रकमले विश्व भ्रमणमा जाने इक्षा राखेका छन् ।
तर उनले जितेको पूरै एक करोड रुपैयाँ भने उनले पाउने छैनन् । प्रचलित नियम अनुसार उनले सो रकमको २५ प्रतिशत रकम सरकारलाई कर बुझाउनुपर्नेछ ।
तर उनले जितेको पूरै एक करोड रुपैयाँ भने उनले पाउने छैनन् । प्रचलित नियम अनुसार उनले सो रकमको २५ प्रतिशत रकम सरकारलाई कर बुझाउनुपर्नेछ ।
यो पनि पढ्नुहोस् :
राजीव जैनले पाएको सिभिल बैंकको चेक नै नक्कली, सक्कली नै भएको भएपनि यसकारण साटिदैनथ्यो !
राजीव जैनले पाएको सिभिल बैंकको चेक नै नक्कली, सक्कली नै भएको भएपनि यसकारण साटिदैनथ्यो !


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्