
काठमाडौं। टुटल र पठाओलाई बजेटले अप्रत्यासित चिठ्ठा पारेको छ । छलेको कर पनि ढुस हुने गरी सरकारले करमा राहत दिने व्यवस्था गरेपछि उनीहरुको दिल खुस हुने भएको हो । बजेटमा करको दायरामा नआएका कम्पनी करको दायरामा आए २०७५/७५ भन्दा अघिको सम्पूर्ण कारोबारमा लाग्ने कर तथा जरिवाना मिनाहा हुने व्यवस्था भएपछी अहिले टुटल र पठाओलाई दशैं आएझैँ भएको छ ।
सेवाग्राहीबाट भ्याट उठाएर राज्यलाई नबुझाएको भन्दै आन्तरिक राजस्व कार्यालय ललितपुरले गत महिना टुटललाई जरिवाना र ब्याजसमेत गरी ३ करोड ३९ लाख रुपैँया कर निर्धारण गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्