नेप्सेमा युनाइटेड फाइनान्सको सर्वसाधारण सेयर सुचिकृत अर्थ सरोकार ६ जेष्ठ २०७६, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा युनाइटेड फाइनान्स लि.को सर्वसाधारण सेयर सुचिकृत भएको छ । सोमबार नेप्सेले कम्पनीको २१ लाख कित्ता सर्वसाधारण सेयर सुचिकृत गरेको हो। छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !