विजय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सुचिकृत अर्थ सरोकार १३ जेष्ठ २०७६, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विजय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सुचिकृत भएको छ । संस्थाले सोमबार १ लाख ७७ हजार १ सय कित्ता बोनस सेयर सूचीकृत गराएको हो । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !