
पथरी, मोरंग घर भई हाल चावाहिल गोपीकृष्ण हल नजिकै डेरागरी बस्ने बर्ष १५ को विश्व निकेतन मावि त्रिपुरेश्वरमा पढ्ने, हाफ पाइन्ट टिशर्ट र चप्पल लगाएको, आयुष बराइली नाम गरेको किशोर २०७६ जेष्ट ३२ गते शनिबारदेखि हराईरहेको हुंदा देख्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा निम्नानुसारको फोन नम्बरमा सम्पर्क गरीदिनु हुन अनुरोध गर्दछौं ।
9851154085
खगेन्द्र बराईली
9817332489
अनुज बराईली
9819095428
गोपाल लकान्दी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्