एजिएम नोटिस :
कम्पनी : अजोड इन्स्योरेन्स
इभेन्ट : साधारण सभा
हुने मिति : असार ३० गते
विवरण :
अजोड इन्स्योरेन्सले असार ३० गते साधारणसभा बोलाएको छ । कम्पनीले आइपीओ निष्कासन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव सभामा पेश गर्ने भएको छ । अजोडको हाल चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । बिमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी १ अर्ब पुर्याउन कम्पनीले अब कम्तिमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ जारी गर्नुपर्ने हुन्छ ।
पेस हुने प्रस्ताव :
आइपीओ निष्कासन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने
संस्थापक समूहबाट सञ्चालकहरुको निर्वाचन गर्ने
आर्थिक २०७४–७५ को वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाबमा छलफल गरी पारित गर्ने
लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने
सञ्चालक समितिका अथ्यक्ष र सदस्यहरुको बैठक भत्ता अनुमोदन गरिने
हुने स्थान र समय :
वल्र्ड ट्रेड सेन्टर पृथ्वी हल चौथो तल्ला, त्रिपुरेश्वर, काठमाडौंमा दिउँसो ४ बजे
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्