एजिएम नोटिस :
कम्पनी : अजोड इन्स्योरेन्स
इभेन्ट : साधारण सभा
हुने मिति : असार ३० गते
विवरण :
अजोड इन्सुरेन्सले असार ३० गते साधारण सभा बोलाएको छ ।
पेस हुने प्रस्तावहरु :
आइपीओ निष्कासन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने
संस्थापक समूहबाट सञ्चालकहरुको निर्वाचन गर्ने
आर्थिक २०७४/७५ को वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाबमा छलफल गरी पारित गर्ने
लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने
सञ्चालक समितिका अथ्यक्ष र सदस्यहरुको बैठक भत्ता अनुमोदन गरिने
सभा हुने स्थान र समय :
ल्र्ड ट्रेड सेन्टर पृथ्वी हल चौथो तल्ला, त्रिपुरेश्वर, काठमाडौंमा दिउँसो ४ बजे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्