Skip to content
LAXMI SUNRISE BANK

अरुण सेक्युरिटिजलाई ३ दिनको लागि सेयर कारोबारमा रोक

अर्थ सरोकार

काठमाडौं – नेपाल स्टक एक्चेन्ज (नेप्से) ले अरुण सेक्युरिटिज (ब्रोकर नं ३) लाई ३ दिनको लागि सेयर कारोबारमा रोक लगाएको छ । धितोपत्र कारोबारको गोपनियता कायम नगरेको भन्दै नेप्सेले अरुणलाई ३ दिन कारोबार गर्न रोक लगाएको हो । अब अरुणमा सदस्य रहेका लगानीकर्ताले असार ५, ८ र ९ गते सेयर कारोबार गर्न सक्ने छैनन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK