
काठमाडौं – मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीको ८ लाख ८५ हजार ९६० कित्ता सेयर बुटवल पावर कम्पनीले किनेको छ । राजरत्न इनर्जी होल्डिङस् र मस्र्याङदी पावर कम्पनीको स्वामित्वमा रहेको सम्पूर्ण शेयर खरीद गरेको कम्पनीले जनाएको छ ।
मनाङ मस्र्याङ्दी हाइड्रोपावर कम्पनीले मनाङ जिल्लामा २८२ मेगावाट क्षमताको मर्स्याङ्दी हाइड्रोपावर प्रोजेक्ट निर्माण गर्न लागेको छ । यस आयोजनाले उत्पादन अनुमति पत्र प्राप्त गरी विद्युत खरिदबिक्री सम्झौता गर्ने प्रक्रियामा रहेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्