अक्सन नोटिस :
कम्पनी : नागरिक लगानी कोष
खुला भएको मिति : जेठ १ गते
कित्ता : ५० हजार कित्ता संस्थापक सेयर
भर्न पाइने अन्तिम मिति : मंगलबार (जेठ १९ गते)
न्युनतम मूल्य : २ हजार ५०० रुपैयाँ
विवरण :
नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने म्याद मंगलबार (जेठ १९ गते) सकिँदैछ । प्रिमियर इन्सुरेन्सले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको उक्त संस्थापक सेयर जेठ १ गतेदेखि लिलामीमा ल्याएको हो ।
फारम लिन र बुझाउन पाइने स्थान :
ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर जमल, काठमाडौं ।
प्रिमियरको केन्द्रीय कार्यालय, नारायणचौर नक्साल
ग्लोबल आइएमई बैंकको बिर्तामोड, जनकपुर, विराटनगर, हेटौंडा, नारायणगढ, पोखरा र बुटवल शाखाबाट
बाग्लुङ, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट