काठमाडौँ – देव: विकास बैंक लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा असार १२ गते गर्ने भएको छ । जेष्ठ १३ गते बसेको बैंकको सञ्चालक समितिको २७६ औं बैठकले बैंकको बार्षिक साधारण सभा उक्त मितिमा नेपाल पुलिस क्लब, भृकुटी मण्डप, काठमाडौँमा विहान ११ बजे गर्ने निर्णय गरेको छ ।
उक्त साधारणसभाले बैंकले गरेको लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । संचालक समितिको निर्णय अनुसार बैंकले चुक्ता पूँजीको ५.५% बोनस शेयर दिने प्रस्ताव पेस गर्नेछ । उक्त साधारणसभामा जाने प्रयोजनको लागि बैंकले आगामी असार ६ गतेदेखि १२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।
हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई बार्षिक साधारणसभा सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्