Skip to content
LAXMI SUNRISE BANK

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको बोनस सेयर नेप्सेमा सुचिकृत

अर्थ सरोकार

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस सेयर सुचिकृत भएको छ । आइतबारको कारोबारमा संस्थाको ७ लाख ७५ हजार ०६३ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK