अक्सन नोटिस :
कम्पनी : गुराँस लाइफ इन्स्योरेन्स कम्पनी
खुला भएको मिति : आज (बिहिबार, असार ५ गते)
कित्ता : ३ लाख २२ हजार ५ सय ७६ कित्ता (संस्थापक सेयर २ लाख ४० हजार ५ सय ७१ कित्ता र साधारण सेयर ८२ हजार ५ कित्ता)
भर्न पाइने अन्तिम मिति : बिहिबार, असार १२ गते
भर्न पाइने न्यूनतम कित्ता : १००
विवरण :
गुराँस लाइफ इन्स्योरेन्सको ३ लाख २२ हजार ५ सय ७६ कित्ता सेयर आजदेखि लिलामी खुल्ला भएको छ । कम्पनीको संस्थापक सेयर २ लाख ४० हजार ५ सय ७१ कित्ता र साधारण सेयर ८२ हजार ५ कित्ता सेयर लिलामीमा आउन लागेको हो । कम्पनीले गत चैत २८ गतेदेखि जेठ १ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेकाेमा माग नभएकाे सेयर बढाबढ मूल्यमा बिक्री गर्न लागेकाे हाे ।
फारम लिन र बुझाउन पाइने स्थान :
लक्ष्मी क्यापिटल, नयाँ बानेश्वर, काठमाडौं ।
लक्ष्मी बैंकका विभिन्न शाखा कार्यालय
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्