×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाष्ट रिमाइन्डर : गुराँस लाइफ इन्स्योरेन्सको ३ लाख २२ हजार ५ सय ७६ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम मौका

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लाष्ट रिमाइन्डर : गुराँस लाइफ इन्स्योरेन्सको ३ लाख २२ हजार ५ सय ७६ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम मौका

Artha Sarokar

१२ असार २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लाष्ट रिमाइन्डर :
कम्पनी : गुराँस लाइफ इन्स्योरेन्स कम्पनी
खुला भएको मिति : बिहिबार, असार ५ गते
कित्ता : ३ लाख २२ हजार ५ सय ७६ कित्ता (संस्थापक सेयर २ लाख ४० हजार ५ सय ७१ कित्ता र साधारण सेयर ८२ हजार ५ कित्ता)
भर्न पाइने अन्तिम मिति : आज (बिहिबार, असार १२ गते)
भर्न पाइने न्यूनतम कित्ता : १००
विवरण :
गुराँस लाइफ इन्स्योरेन्सको ३ लाख २२ हजार ५ सय ७६ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम रहेको छ । कम्पनीको संस्थापक सेयर २ लाख ४० हजार ५ सय ७१ कित्ता र साधारण सेयर ८२ हजार ५ कित्ता सेयर लिलामीमा खुल्ला गरेको हो । कम्पनीले गत चैत २८ गतेदेखि जेठ १ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेकाेमा माग नभएकाे सेयर बढाबढ मूल्यमा बिक्री गर्न लागेकाे हाे ।
फारम लिन र बुझाउन पाइने स्थान :
लक्ष्मी क्यापिटल, नयाँ बानेश्वर, काठमाडौं ।
लक्ष्मी बैंकका विभिन्न शाखा कार्यालय
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी