
काठमाडौँ । नेपाली बैंकिङ बजारमा सबैभन्दा चलेको विषय केहि हो भने, त्यो बिग मर्जर नै हो । सरकारी बैंकको मर्जरदेखि अन्य वाणिज्य बैंकहरु मर्जरमा जाने चर्चा चलिरहेको छ । यहि बेला नेपाल बैंकर्स संघका अध्यक्ष सिए ज्ञानेन्द्र प्रसाद ढुंगानाले बिग मर्जर समयको माग भएको बताएका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै उनले बिग मर्जर समयले ल्याएको माग भएकाले मन मिलेको खण्डमा, साइज मिलेको खण्डमा र आफ्नो जोइन्ट भेन्चरसमेत मानेको खण्डमा आफुहरु पनि मर्जरका लागि तयार रहेको बताएका छन् ।
हेर्नुहोस् यो भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्