×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘संघ नै नियामक बन्न खोज्यो’ भन्ने आरोबारे ज्ञानेन्द्र ढुंगाना के भन्छन् ? भिडियोमा हेर्नुहोस् एनबिएका अध्यक्षसँग ६ प्रश्नोत्तर (अन्तर्वार्ता)

अर्थ सरोकार

प्रकाशित मिति : २३ जेष्ठ २०७६, बिहीबार

PRIME CA

‘संघ नै नियामक बन्न खोज्यो’ भन्ने आरोबारे ज्ञानेन्द्र ढुंगाना के भन्छन् ? भिडियोमा हेर्नुहोस् एनबिएका अध्यक्षसँग ६ प्रश्नोत्तर (अन्तर्वार्ता)

काठमाडौँ । नेपाल बैंकर्स संघको पछिल्लो सक्रियतालाई धेरै बैंकले सराहना नै गरेका छन् । तर कतिपय बैंकहरुलाई ‘टार्गेट’ गरेर नियमहरु बनाउने आरोपसमेत संघले खेप्नु परिरहेको छ । यो बीचमा संघलाई लागेको ठूलो आरोप हो, ‘संघ नियामक बन्न खोज्यो ।’ के एनबिए नियामक बन्न खोजेको हो त ? हामीले संघका अध्यक्ष सिए ज्ञानेन्द्र प्रसाद ढुंगानालाई प्रश्न गरेका छौँ ।
यसो त पछिल्लो समय नेपाली बैंकिङ क्षेत्रमा अरु पनि समस्या छन् । तरलता अभाव सधैँकोजस्तो समस्या बनेको छ । ‘स्टाफ टर्नओभर’ उत्तिकै छ । एनएफआरएस न पत्रकारले बुझ्छन्, न बैंकर, न नियामकलेझैँ भएको छ । यस्तो अवस्थामा नेपाल बैंकर्स संघले यस्ता समस्याहरु समाधान गर्न के गरिरहेको छ त ? अर्थ सरोकारको साप्ताहिक भिडियो अन्तर्वार्ता स्तम्भ ‘६ प्रश्न’मा हामीले यी र अन्य प्रश्न गरेका छौँ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: