Skip to content
LAXMI SUNRISE BANK

सुदुरपश्चिमका अस्पतालहरुमा हेरिनसक्नु विजोग, बालबच्चाहरुको रुवाबासी ! (फोटो फिचरसहित)

अर्थ सरोकार

कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका कारण ठूलो जनधनको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार सेती अञ्चल अस्पतालमा हावाहुरीका कारण १०० जना भन्दा बढी घाइते भएका छन् । अस्पतालहरु खचाखच भरिएका छन् । अस्पतालहरुमा बालबच्चाको रुवाबासी छ । हामी थप अपडेट गराउने प्रयास गरिरहेका छौं ।

सेती अन्चल अस्पताल, निशर्ग अस्पताल, माया मेट्रो र पद्मा अस्पतालमा घाइतेहरुको उपचार भईरहेको छ ।   

 

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK