आइपिओ नोटिस :
कम्पनी : हिमाल दोलखा हाइड्रोपावर कम्पनी
कित्ता : १६ लाख कित्ता
खुला भएको मिति : मंगलबार, जेठ १४ गते
प्रति कित्ता मूल्य : १००
विवरण :
हिमाल दोलखा हाइड्रोपावर कम्पनीले स्थानीय बासिन्दाका लागि १६ लाख कित्ता आइपीओ तोकिएको समयमा सम्पुर्ण बिक्री नभएको कारणले गर्दा समय थप गरिएको छ । अव यो आइपिओ असार १३ गतेसम्म भर्न पाउने भएको छ।
आयोजनाको अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका वडा नं ९, १० र माई नगरपालिका वडा नं ९ का बासिन्दा तथा आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानिय बासिन्दाले यस आइपीओमा आवेदन दिन सक्नेछन् । हिमाल दोलखाले जारी गर्न लागेको आइपीओमा छिटोमा जेठ २८ गतेसम्म आवेदन दिन सकिन्छ ।
आवेदन दिन सकिने शाखाहरु :
आवेदन दिन सकिने शाखाहरु :
ग्लोबल आइएमई क्यापिटल
लक्ष्मी बैंक (चोक बजार–इलाम), एभरेष्ट बैंक (फिक्कल–इलाम),
सिद्धार्थ बैंक (इलाम), सेन्चुरी बैंक (भानुपथ–इलाम),
ग्लोबल आइएमई बैंक (फिक्कल–इलाम), माछापुच्छ्रे बैंक (इलाम),
एसबीआई बैंक (इलाम) र आयोजना स्थल इलाम नगरपालिका वडा नं ९ र १० बाट आवेदन दिन सकिने ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
कम्पनी प्रोफाइल :
जारी पुँजी : १ अर्ब ६० करोड रुपैयाँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्