काठमाडौं – आइएमई जनरल इन्स्योरेन्सको ५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस मूल्य समायोजनपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३६२ रुपैयाँ ८६ पैसालाई आधार मानेर खुलेको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने ४२४ रुपैयाँ ७६ पैसा रहेको छ ।
आइएमईले असार २९ गते बस्ने वार्षिक साधारण सभामा उक्त बोनस प्रस्ताव पेश गर्नेछ । यसका लागि आइतबारदेखि बुक क्लोज गरेको हो । कम्पनीले बोनस लाग्ने कर तिर्न नगद लाभांश भने दिने छैन । कर सेयरधनी आफैंले तिर्नुपर्नेछ । प्रस्तावित बोनस वितरणपछि यसको चुक्ता पुँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्