Skip to content
LAXMI SUNRISE BANK

आई.एम.ई. लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार

काठमाडौँ – आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीमा कर्मचारी माग गरेको छ । कम्पनीले बजार व्यवस्थापन पदका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिइ सक्नुपर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK