×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न सनराइज क्यापिटल नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न सनराइज क्यापिटल नियुक्त

Artha Sarokar

२४ जेष्ठ २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड, गैंडाकोट न.पा., वडा नं.२, कालिगण्डकी चोक, नवलपुरको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौंलाई नियुक्त गरेको छ ।
उक्त कार्यको लागि कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण कुमार लामा तथा सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठद्धारा बिहिबार द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी