×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्फिनिटी लघुवित्तको आइपीओ तपाईंलाई पर्यो कि परेन ? रिजल्ट अर्थ सरोकार डटकममा हेर्नुहोस् ! (पूर्ण नतिजासहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

इन्फिनिटी लघुवित्तको आइपीओ तपाईंलाई पर्यो कि परेन ? रिजल्ट अर्थ सरोकार डटकममा हेर्नुहोस् ! (पूर्ण नतिजासहित)

२२ जेष्ठ २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आइपीओको नतिजा सार्वजनिक भएको छ । विक्री प्रबन्धक सिभिल क्यापिटलले आज एक कार्यक्रमकाबीच आइपीओको नतिजा सार्वजनिक गरेको हो ।


इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको ६ लाख ४० हजार ३०० कित्ता आइपीओ बुधबार बाँडफाँट गरेको हो  । बाँडफाँट भएको आइपिओमा ६२ हजार ९ सय ९३ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेको छन् । यो आइपीओमा ३ लाख २९ हजार ७९ जनाले ६९ लाख २९ हजार ९१० कित्ताका लागि रीतपूर्वक आवेदन दिएका थिए भने ६२७ जनाको १७ हजार २४० कित्ता आवेदन भने रद्द भएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: