जनता बैंकले ठुलो संख्यामा माग्यो कर्मचारी, तर तोकियो उमेरहद (भ्याकेन्सी नोटिससहित) अर्थ सरोकार २४ जेष्ठ २०७६, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम जनता बैंकले विभिन्न पदका लागि कर्मचारीहरुको माग गरेको छ । बैंकले एक सार्वजनिक सूचना जारी गर्दै ठुलो संख्यामा कर्मचारीहरुको माग गरेको हो । यद्यपी बैंकले विभिन्न पदका लागि उमेर हद पनि तोकेको छ । हेरौं भ्याकेन्सी नोटिस : छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !