काठमाडौं – जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले १००% हकप्रद सेयर जारी गर्ने भएको छ । संस्थाले हकप्रद सेयर जारी गर्नको लागि असार ३ गते बुक क्लोज गर्ने भएको छ ।यस अनुसार असार २ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र उक्त हकप्रद दाबी गर्न सक्नेछन् ।
संस्थाले १ः१ अनुपातमा २ लाख ८८ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । यस हकप्रदको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।




Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्