राइट इस्युज :
कम्पनी : जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था
हकप्रद सेयर : १००%
खुल्ला भएको मिति :आज (बिहिबार, असार १२ गते)
भर्ने अन्तिम दिन : साउन १५ गते
विवरण :
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले बिहीबार (असार १२ गते) देखि १००% हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले १ः१ अनुपातमा २ लाख ८८ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । जनउत्थानले प्रतिकित्ता १०० रुपैयाँ दरको २ करोड ८८ लाख रुपैयाँको हकप्रद खुला गरेको छ । यसमा साउन १५ गतेसम्म आवेदन दिन सकिनेछ । असार १ गतेसम्म कायम सेयरधनीले हकप्रद भर्न सक्नेछन् ।
आवेदन दिन सकिने साखाहरु :
सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल काठमाडौं
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था रुपन्देही तथा यसका सम्पूर्ण शाखा कार्यालयबाट
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
कम्पनी प्रोफाइल :
चुक्ता पूँजी : ३ करोड ९० लाख ६० हजार रुपैयाँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्