×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनउत्थान सामुदायिक लघुवित्तको १००% हकप्रद सेयरमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

जनउत्थान सामुदायिक लघुवित्तको १००% हकप्रद सेयरमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ?

Artha Sarokar

२ असार २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद सेयरमा मूल्य समायोजन गरेको छ । हकप्रद सेयरको मूल्य समायोजनपछि संस्थाको सेयर मूल्य प्रति कित्ता ९ सय कायम गरिएको छ । सोमबार संस्थाको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता १ हजार ४३७.५० छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी