×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकमा विभिन्न पदका लागि जागिर खुल्यो, यस्तो छ आवश्यक योग्यता र अनुभव (नोटिससहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कामना सेवा विकास बैंकमा विभिन्न पदका लागि जागिर खुल्यो, यस्तो छ आवश्यक योग्यता र अनुभव (नोटिससहित)

Artha Sarokar

२९ जेष्ठ २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – कामना सेवा विकास बैंकमा विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर, रिलेशनशिप म्यानेजर, सर्भिस म्यानेजर, टिम मेम्बर र जुनियर ट्रेनी असिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले २६ जुन भित्र आवेदन दिइ सक्नुपर्नेछ  ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी